

धादिङ- धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार राम बहादुर भण्डारीले अग्रता लिनुभएको छ ।
रुवीभ्याली गाउँपालिकाको मतगणना सकिदा र खनियाबास गाउँपालिकाको वडा नं १, २ र ३ को मतगणना गर्दा १ हजार ८ सय ४६ मत ल्याएर भण्डारीले अग्रता लिनुभएको हो ।
यो समाचार तयार पार्दा सम्म नेपाली कांग्रेसका रमेश धमलाले १ हजार ६७२, नेकपा एमालेका धनबहादुर घलेले ६ सय ९३, राप्रपाका सुरेश रिजालले ९ सय ७०, राष्ट्रिय स्वतन्त्र पार्टीका बोध नारायण श्रेष्ठले ८ सय ३१ मत प्राप्त गर्नुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |