

धादिङ । नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट चयन हुनुभएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहिबार सिद्धलेक गाउँपालिका-६ स्थित परेवाटारमा भएको अधिवेशनले सर्वसम्मत रुपमा सभापतिमा भिम भट्टलाई चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपसभापतिमा सानो गिरी, महिला उपसभापतिमा कमला पण्डित, सचिवमा शभ्भु गुरुङ (सागर) र उपसचिवमा हर्क बहादुर थापा मगर चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा तुलस बहादुर भट्ट,अनिशा कट्टेल(अर्याल), लक्ष्मण अर्याल,विमला अर्याल (रेग्मी), ढक बहादुर थापा मगर, विमला वि,क, अम्बिका भट्ट तिमल्सेना, तिलक घले, सुन्तली वि.क,मिन बहादुर घले,हरिशरण थपलिया, राजु श्रेष्ठ र भवानी गिरी चयन हुनुभएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |