Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन २९, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

८ घण्टा अघि
२

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

१0 घण्टा अघि
३

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

१0 घण्टा अघि
४

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

११ घण्टा अघि
५

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

२ दिन अघि
६

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

३ दिन अघि
७

गलौँदीमा आज राति सडक बन्द हुने

३ दिन अघि
८

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

३ दिन अघि
९

बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

३ दिन अघि
१०

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

४ दिन अघि
११

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

५ दिन अघि
१२

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

३ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
३

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

४ हफ्ता अघि
४

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

२ हफ्ता अघि
५

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

६ दिन अघि
६

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

३ हफ्ता अघि
७

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

३ हफ्ता अघि
८

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

३ हफ्ता अघि
९

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

२ हफ्ता अघि
१०

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

४ हफ्ता अघि
११

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
१२

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

१ हफ्ता अघि

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

  • Default Profile
  • बागमती कलम
  • ७४ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन २९, बिहिबार (१0 घण्टा अघि)
लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

धादिङ। सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले लायन्स इन्टरनेसनल, डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गत लायन्स क्लब अफ धादिङ समाज स्थापना भएको छ।

सन् २०२६ अक्टोबर १४ (२०८३ असोज २८) मा चार्टर प्राप्त गरेको यस क्लबको संस्थापक अध्यक्षमा लायन डा.दिनेश रेग्मी चयन हुनुभएको छ ।

क्लबको प्रथम उपाध्यक्षमा लायन इन्द्रबहादुर खतीवडा, द्वितीय उपाध्यक्षमा लायन अशोक खनाल, सचिवमा लायन डा.रेशमविक्रम सिञ्जाली, कोषाध्यक्षमा लायन डा.प्रियजन पाण्डे, सहसचिवमा लायन डा.अनिल गुरुङ र क्लब प्रशासकमा लायन पवित्रा लम्साल रहनुभएको छ ।

त्यस्तै, सेवा कार्यक्रम अध्यक्षमा लायन डा.विजयबाबु धमला, सदस्यता अध्यक्षमा लायन अशोक वि.क.,मार्केटिङ अध्यक्षमा लायन उद्धव रिजाल तथा क्लब निर्देशकमा लायन राजेश गुरुङ रहनुभएको छ ।

क्लबका सदस्यहरूमा लायन कुमार आचार्य, लायन दीपककुमार श्रेष्ठ, लायन सीता विश्वकर्मा, लायन अर्पण पोखरेल, लायन सुशील लम्साल र लायन कृष्णकुमार भट्ट रहनुभएको छ ।

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको प्रायोजनमा स्थापना भएको यस क्लबमा सामाजिक सेवा तथा मानवीय कार्यप्रति समर्पित २० जना चार्टर सदस्य आबद्ध भएका छन्।

नवस्थापित क्लबले धादिङ जिल्ला तथा आसपासका क्षेत्रमा सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासका विविध कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ।

क्लब स्थापनाको नेतृत्व तथा विस्तारमा लायन विक्रम विश्वकर्मा र लायन राजाराम रिजालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। त्यसैगरी, क्लबका संरक्षक तथा गाइडिङ लायनका रूपमा लायन कृष्णबहादुर पौडेल र लायन बद्री अधिकारी रहनुभएको छ।

नवस्थापित क्लबले स्वास्थ्य सेवा तथा जनचेतना अभिवृद्धि, रक्तदान, सामुदायिक स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, वृक्षारोपण, वातावरण संरक्षण, जलवायु परिवर्तनसम्बन्धी जनचेतना तथा विपद् प्रभावितलाई राहत र मानवीय सहयोग उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

त्यसैगरी, शिक्षा प्रवर्द्धन, छात्रवृत्ति वितरण, पुस्तकालय स्थापना तथा व्यवस्थापन र युवाको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने योजना क्लबले अघि सारेको छ।

स्थानीय समुदायका आवश्यकता पहिचान गरी दिगो, प्रभावकारी र परिणाममुखी सेवामूलक गतिविधि सञ्चालन गर्ने क्लबको लक्ष्य रहेको संस्थापक अध्यक्ष लायन डा.दिनेश रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार, समुदायमा विद्यमान सामाजिक समस्या समाधान गर्न स्थानीय सरोकारवाला निकाय तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्दै स्वास्थ्य, शिक्षा, वातावरण र मानवीय सहायताका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउने क्लबको उद्देश्य रहेको छ।

लायन्स इन्टरनेसनलको मूल मन्त्र ‘हामी सेवा गर्छौँ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्स क्लब अफ धादिङ समाजले विपन्न, असहाय, सीमान्तकृत तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने लक्ष्य लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • bagbachhala

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

  • IMG_0033

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

  • images

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

  • 3b7f10ee-c302-4cd9-befe-085450a787c4

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

  • समाचार
  • १

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ८ घण्टा अघि

  • २

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    १0 घण्टा अघि

  • ३

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    १0 घण्टा अघि

  • ४

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    ११ घण्टा अघि

  • ५

    किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
    २ दिन अघि

  • ६

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ
    ३ दिन अघि

  • ७

    गलौँदीमा आज राति सडक बन्द हुने
    ३ दिन अघि

  • ८

    धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ
    ३ दिन अघि

  • ९

    बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित
    ३ दिन अघि

  • १०

    बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution