

धादिङ । धादिङ निर्वाचन क्षेत्र नम्बर-१ को पछिल्लो मत गणना सार्वजनिक भएको छ ।
पछिल्लो अपडेट गल्छी गाउँपालिका र थाक्रे गाउँपालिका वडा नं १ र वडा नं ११ को गरी करिब १६ हजार मत गणना हुँदा रास्वपा उम्मेदवार आशिका तामाङले अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार यो समाचार तयार पार्दासम्म रास्वपाकी आशिका तामाङ (घण्टी) ले ७ हजार ३३० मत प्राप्त गर्दै अग्रतामा रहनुभएको छ ।
उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठी (सूर्य) ले ३ हजार ३८२ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेकपाका राजेन्द्र प्रसाद पाण्डे (तारा) ले १ हजार ७८६ मत प्राप्त गर्दा काँग्रेसका कृष्ण रिजाल (रुख) ले २ हजार २७८ मत पाउनुभएको छ ।
कुल १ लाख ३६ हजार ६८६ मतदाता रहेको धादिङ क्षेत्र नं. १ मा ८५ हजार ३३३ मत खसेको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |