Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१५ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१५ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१५ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१६ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१६ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१६ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

श्रीमानले गरे श्रीमतीको हत्या

२ घण्टा अघि

गल्छी-८ चुलीको जनसेवा विद्यालय भवन जिर्ण,पठन पाठनमा समस्या

  • बागमती कलम
  • ५८१ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (३ साल अघि)
गल्छी-८ चुलीको जनसेवा विद्यालय भवन जिर्ण,पठन पाठनमा समस्या

धादिङ,१४ कात्तिक

गल्छी गाउँपालिका वडा नम्बर ८ मा पर्ने जनसेवा आधारभुत विद्यालयको भवन अभावको कारणले गर्दा पठन पाठनमा समस्या भएको छ ।विद्यालयको भवन जिर्ण हुँदा समयमा मर्मत हुन नसक्दा विद्यार्थीलाई जिर्ण भवनमा अध्ययन गर्न बाध्य छन् ।

बनेको एउटा पक्कि भवनमा कक्षाकोठा नपुग्ने हुँदा जिर्ण भएको र ढोका नभएको कक्षाकोठामा विद्यार्थीहरुलाई अध्यापन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज रेग्मीले जानकारी दिनुभयो।निर्वाचन नजिकीदै गर्दा दलहरु भोट माग्नमा व्यस्त छन्।निर्वाचन अघि आफ्नो प्रतिबद्धता पत्र सहित नेताहरु जनतामाझ गएका छन्।प्रत्येक पटकको निर्वाचनमा सबै काम गर्छु भनेर भोट मागेका नेताहरुको काम प्रति भने जनताहरुको गुनासो रहेको छ ।

कक्षाकोठाका झ्याल,ढोका छैन भने बेन्चहरु पनि भाँचिएका र बस्नको लागि अप्ठेरो हुने स्थानमा बसेर विद्यार्थीहरु पढ्न बाध्य बनेका छन्।पटक पटक सम्बन्धीत निकायमा जानकारी गराउदा पनि कसैले पनि चासो नदिएको विद्यालयका प्रधानाध्यापक रामकुमार गुरुङले जानकारी दिनुभयो।वि.सं २०४८ सालमा स्थापना भएको उक्त विद्यालय त्यस ठाउँका समुदायको लागि पहिलो पाठशालाका रुपमा स्थापित छ।कक्षा १ देखि ८ कक्षा सम्म अध्ययन हुने विद्यालय जिर्ण हुँदा विद्यार्थीहरु पढाइमा असर परेको छ ।

निर्वाचन अघि सबै गर्छु भन्ने र पछि नगर्ने परिपाटीको कारण चुलीका जनताहरु भने आजित बनेका छन्।दलहरुले गाउँको विकासमा ध्यान नदिएको अगुवा कृषक पुर्णमान श्रेष्ठले दुखेसो पोख्नुभयो।

विद्यालयको भवन देखाउदै श्रेष्ठले भन्नुभयो,“हाम्रा छोराछोरी यस्तो विद्यालयमा पढ्छन्,न कक्षा कोठा राम्रो छ,न बेन्चको व्यवस्था छ,न त खानेपानीको ।विद्यार्थीहरु शौचालय नभएको कारण भिरपाखामा दिशा पिसाब गर्न जान्छन्।

यसलाई कसरी विकास भन्ने हो?।”अहिले पनि महिनाको ८सय भन्दा बढी पैसा तिरेर पानीखानुपर्ने अवस्था रहेको रामबहादुर थापाले बताउनुभयो ।एक झर पानी पर्ने वित्तिकै बाटो हिडिसाध्य हुदैन,विद्यालयको त्यो हालत छ,गाउँमा भएको बाघबछला मन्दिर बनाउन कसैको ध्यान गएको छैन।थापाले भन्नुभयो,“नेताहरुले धेरै गरे भन्नुहुन्छ तर जनताको अवस्था भने उस्तै छ।”

त्यस विद्यालयमा छिमेकी गाउँहरु सिम्पानी,चैनपुर,अदमारा,डाडाँगाउँ,नयाँगाउँ,चुली,नेपाल थोक लगायतका स्थानबाट विद्यालयहरु पढ्न आउछन्।शिक्षा क्षेत्रमा सरकारले अर्बौ रुपैयाँ खर्च गरेपनि दुरदराजका स्थान सम्म बजेट नआईपुग्ने पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज थापाले बताउनुभयो।

पहुँचको भरमा बजेट बिनियोजन भएको भन्दै थापाले आवश्यकता भएको स्थानहरु प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो।भोट दिएर जितेर गएकाहरु धेरै मन्त्री बनेपनि गोगनपानीको विकासमा भने कसैले चासो नदिएको नागरिकहरुले गुनासो गरेका छन्।भोट माग्न आउदा नेताहरु हात जोडेर आउने गरेको र जितेपछि गाउँको विकासमा सहयोग नगर्ने गरेको रामबहादुर थापाले बताउनुभयो।पटक पटक जित्ने र जितेपछि नेताहरुले आफ्नो र आफ्नाका लागि काम गर्ने गरेको कारणले पनि विकास नभएको थापाले आरोप लगाउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    २ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १५ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १५ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १५ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १६ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १६ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १६ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution