

धादिङ,२२ बैशाख ।
२५६७ औं वुद्व जयन्तीको अबसरमा धादिङबेशी स्थित थेग्पा छेन्पो गुम्बा तथा विहारमा ६२ जनाले रक्तदान गरेका छन् ।
नेपाल तमू (गुरुङ) विद्यार्थी छोँज धी धादिङको आयोजना, धादिङबेशी तमु समाजको सह–आयोजना तथा लायन्स क्लब अफ काठमाडौँ वल्ड सर्कलको सहकार्यमा आज भएको रक्तदान कार्यक्रममा ४३ जना पुरुष र १९ जना महिला जम्मा ६२ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |