

धादिङ,०७ ज्येष्ठ ।
महालक्ष्मी विकास वैंककोे २९औँ स्थापना दिवसको अवसरमा धार्केमा ८९ जनाले रक्तदान गरेका छन् ।
वैंककोे धादिङ शाखाको आयोजनामा धुनीबेशी नगरपालिका–६ धार्के बजारमा भएको रक्तदान कार्यक्रममा ७७ जना पुरुष र १२ जना महिला गरी ८९ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।
नेपाल रेडक्रस सोसाईटी धुनीबेशी उपशाखाको सहकार्य र जेसिआई धादिङ जेसिजको सहयोगमा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |