

धादिङबेशी,०८ असार।
धादिङबेशीमा रहेको न्यु किबो बोर्डिङ स्कुलमा बुक फ्री फ्राइडेको सुरुवात भएको छ।
बिद्यार्थीहरुलाई हप्ताको एक दिन सिपमुलक तथा व्यावहारिक ज्ञान दिने उद्धेश्यले बुक फ्री फ्राइडेको सुरुवात गरिएको बिधालयका प्रधानाध्यापक प्रयास रेग्मीले बागमती कलमलाई बताउनुभयो।
एक हप्ता दुनाटपरी गास्ने तालिम र यो हप्ता कक्षा १–४ का बिद्यार्थी भाइबहिनीहरुलाई क्ले वर्क तथा कक्षा ६–१० का बिद्यार्थीहरुलाई सन्देशमुलक मुभी सो को कार्यक्रम गरिएको बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक कपिल जम्कट्टेलले जानकारी दिनुभयो ।
निरन्तर यस्ता क्रियाकलाप गर्दै आइरहेको बिद्यालयले आगामी दिनहरुमा पनि अझै थप र उपयोगी क्रियाकलाप गर्दै जाने बिधालयका प्रधानाध्यापक रेग्मीको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |