Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२३ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२३ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२३ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२३ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

१0 घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङमा महामारीको रुप लिँदै डेंगीः२४ जनामा ‘सेरो टाइप टु’को संक्रमण

  • बागमती कलम
  • ८६६ पटक पढिएको
  • प्रकाशित मिति: २०८० भाद्र २, शनिबार (२ साल अघि)
धादिङमा महामारीको रुप लिँदै डेंगीः२४ जनामा ‘सेरो टाइप टु’को संक्रमण

धादिङ,०२ भदौ।
धादिङमा डेंगी महामारी भयावह रुपमा देखिएको छ ।बिरामीहरु दिन प्रतिदिन बढिरहेका छन्।

साउन महिनाको सुरुका दिनमा ३०/४० जना डेंगीका बिरामी आउने गरेको धादिङ अस्पतालमा अहिले ९० जनासम्म संक्रमितहरु भेटिएका छन्।

साउन १ गदेखी भदौ १ गते ३३ दिनको अवधीमा ९२५ जना पुरुष र ९२० जना महिला गरी १ हजार ८४५ जना संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख छ।

संक्रमणकै कारण धादिङमा पहिलो पटक एक जनाको मृत्यु समेत भयो ।

पेट दुख्ने र बान्ता हुने समस्याले धादिङ अस्पतालमा भर्ना भएकी ज्वालामुखी गाउँपालिका ७ निवासी ७५ वर्षीया राममाया छत्कुलीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले जानकारी दिए।

साउन २६ गते धादिङ अस्पताल भर्ना भएर डेंगी समेतको उपचार गराइरहेकी छत्कुलीको दिसामा रगत देखिएकोले २९ गते काठमाडौँ रिफर गरिएकोमा ३० गते उपचारको क्रममा मृत्यु भएको डा.रिजालले बताए।

डेंगीका बिरामीको पहिलो चरणमा भए सामान्य लक्षण देखिने, ज्वरो आउने जिउ दुख्ने कमजोरी महसुस हुने लगायतका लक्षण हुन् तर धादिङमा भने दोस्रो चरणको डेंगी देखिएको छ ।

यसलाई डेंगीभाइरस सेरो टाइप टु भनेर चिनिन्छ ।डेगी पोजेटिभ भएका २५ जनाको रगत परिक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएकोमा २४ जनालाई दोश्रो चरणको डेंगी देखिएको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्र भण्डारीले जानकारी दिए।

दोस्रो चरणको डेंगी देखिँदा नाक र गिजाबाट रगत आउने, श्वासप्रश्वासमा समस्या आउने, मुटु र दिमागमा असर पर्ने, सेतो रगतमा कमी हुने, कलेजो सुनिने लगायतका थप लक्षणहरु समेत देखा पर्ने डा.भण्डारीको भनाई छ।

५० बेडको क्षमता भएको धादिङ अस्पतालमा अहिले ९० बेड राखेर डेंगी, स्क्रप टाइफस र अन्य बिरामीको उपचार भइरहेको छ ।

दिनहुँ बिरामी बढ्नु,बेड र स्वास्थ्यकर्मी पर्याप्त नहुँदा उपचारमा समस्या आएको डा.भण्डारीले बताए।धादिङ अस्पतालमा मात्र नभएर डेंगीका बिरामी निजी मेडिकलहरुमा समेत आउने गरेको पाइएको छ।

यसैगरी जिल्लामा डेंगीसंगै स्क्रब टाइफसले समेत महामारीको रुप लिएको छ । साउन यता हालसम्म ४१ जनामा स्क्रब टाइफस संक्रमण भएको छ। डेंगी भन्दा जटिल मानिएको स्क्रब टाइफसबाट साउन ४ गते धादिङमा एकजनाको उपचारको क्रममा मृत्यु समेत भइसकेको छ।

ज्यानै लिएको स्क्रबटाइफस यो मात्रामा देखिनु पनि जटिल समस्याको रुपमा लिनुपर्ने धादिङ अस्पतालका प्रमुख भण्डारीको भनाइ छ। स्क्रबटाइफस संक्रमण हुदाँ टाउको दुख्ने, शरीरका मांसपेशी दुख्ने, फियो सुनिने, बोसो डल्लो डल्लो बसेर सुनिने, रगत बग्ने, निमोनिया हुने र समयमा उपचार नपाएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।

डेंगी र स्क्रबटाइफस नियन्त्रणका लागि स्वास्थ्य कार्यालय र धादिङ अस्पतालले सचेतना अभियान चलाइरहेको छ । नियन्त्रणका लागि भएको सरकारी प्रयास भने विफल जस्तै भएको छ ।

सबैभन्दा बढी संक्रमण देखिएको नीलकण्ठ नगरपालिकाले समेत ध्यान दिन सकेको छैन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १0 घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २३ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २३ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २३ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २३ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution