Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि
१२

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि

सकियो बाल विकास शिक्षकहरुको ७ दिने तालीम,सिप र क्षमता लागू गर्ने सहभागीहरुको प्रतिवद्धता

  • बागमती कलम
  • ४४१ पटक पढिएको
  • प्रकाशित मिति: २०८० पौष ८, आईतबार (२ साल अघि)
सकियो बाल विकास शिक्षकहरुको ७ दिने तालीम,सिप र क्षमता लागू गर्ने सहभागीहरुको प्रतिवद्धता

बेनिघाटरोराङ।बाल विकास सहजकर्ताहरुको लागि सञ्चालन गरिएको ७ दिने आधारभुत तालिम सकिएको छ।

धादिङबेशीमा १ गते आईतबारदेखी शुरु भएको बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा सामाग्री निर्माण सम्बन्धि क्षमता अभिबृद्धि तालिम शनिबार सकिएको हो ।

तालिमको समापन गर्दै बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि बाल विकासको उमेरमा विशेष ख्याल र लगानी गर्नुपर्ने बताउनुभयो।गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा ,राखेर योजनाबद्ध रुपमा काम थालनी गरेको बालबालिकाहरुको शिक्षाको जग बाल बिकास कक्षा भएकाले पालिकाले विकास साझेदारहरुसँग समन्वय तथा सहकार्य समेत गरि शैक्षिक सुधारमा केन्द्रित भएर काम गरिरहेको बताउनुभयो।

यस्तै गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले बाल विकास उमेर समुहका बालबालिकाहरुलाई बालमैत्री सिकाई वातावरणयुक्त कक्षा कोठा, सिकाई विधि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि बेनिघाट रोराङ गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा सामुदायिक विद्यालयमा सहकार्य गरिएको बताउनु भयो ।

यसैगरी प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरेले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुको सर्वाङिण विकासको पक्षहरु ध्यान दिई सहभागितात्मक विधीबाट तयार गरिएका क्रियाकलापहरु मार्फत सहजिकरण गर्ने बताउनुभयो ।

उहाँले सम्बिधत सरोकारवालाहरुको समेत संलग्नता वृद्धि गराई प्रभावकारी रुपमा हरेक बाललबिकास केन्द्रमा कार्यान्वयन गरिने योजना रहे अनुसार नै यो तालिम संचालन भएको, अब सबै बाल विकास शिक्षकहरुले पाठ्यक्रमले तोकेको मापदण्ड अनुसार दैनिक कार्यतालिका बनाई कक्षाकोठामा गएर लागू गर्नुपर्ने र पालिकाको तर्फबाट बालविकास कक्षाको लागि सबै प्रकारको सहयोग हुने बताउनुभयो ।

बेनिघाटरोराङ गाउँपालिकाका वडा नम्बर ६, ८ र १० का सामुदायिक विद्यालयहरुमा गाउँपालिकाको समन्वय तथा सहकार्य,चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरिरहेको छ ।

बाल विकास सहजकर्ताहरुको ज्ञान ,सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन बाल विकास कक्षा तथा सामाग्री व्यवस्थापन र परिचालन सम्बन्धी ७ दिने आधारभुत तालीम सम्पन्न गरिएको प्रयास नेपाल धादिङका परियोजना व्यवस्थापक केशव सिग्देलले बताउनुभयो ।

आगामी ५ बर्षसम्मको लागि शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत बेनिघाटरोराङ गाउँपालिकालाई सहयोग गर्न लागिएको प्रयास नेपाल धादिङका अध्यक्ष वीर कहादुर श्रेष्ठले बताउनु भयो ।परियोजना अन्तरगत बालबालिकाहरुको सर्वाङिण विकाससँग सम्बन्धित सहभागितात्मक विधीबाट तयार गरिएका क्रियाकलापहरु सम्बिधत सरोकारवालाहरुको समेत संलग्नतामा कार्यान्वयन गरिने योजना रहे अनुसार नै यो तालिम गरिएको बताउनुभयो ।

प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने जानकारी दिनुभयो ।

आधारभुत तालीममा बालविकासको पाठ्यक्रम,न्युनतम मापदण्ड, बाल विकास के हो ? बाल कक्षामा किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ , सिकाईमा बाल मनोभावना अनुसार बाल विकास कक्षाकालाई किन छ सिकाई क्षेत्रमा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ , बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने ,बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध , परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग नियमित छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापाले सहजिकरण गर्नु भएको थियो ।

तालिमको अवधिमा नै राष्ट्रिय आवि दक्षिण अयोध्यापुरी चितवनको माडी नपा वडा नं ८ मा बेनिघाट गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाको नेतृत्वमा गाउँपालिकाका वडा नं ६ र ८ का वडाध्यक्षहरु टेकनाथ सिलवाल, राजकुमार श्रेष्ठ, वालविकास प्रशिक्षक, तीन वटै वडाका बालविकास शिक्षकहरु लगायतको करिब ३५ जनाको एक समूहले बालविकास केन्द्रको अवलोकन तथा सिकाई आदान प्रदान समेत गरेको थियो।

अवलोकन तथा सिकाई आदान प्रदान कार्यक्रममा बालमैत्री बाल विकास कक्षाकोठा व्यवस्थापन , अभिभावकहरुको संलग्नता,स्थानिय स्तरमा सामाग्री तयारी प्रयोग व्यवहारिक अनुभव सहित बालविकास सहजकर्ता सोमा पन्तले सहजिकरण गर्नुभएको थियो ।

तालिमले आफ्नो सोच विचार सकारात्मक परिवर्तन पाठ्यक्रम र बाल विकासको न्यनतम मापदण्ड लगायत बालमैत्री व्यवहार,कक्षाकोठा ,बसाइ व्यस्थापन, अभिभावक शिक्षा ,स्थानिय स्तरमा तयार र्न सकिने तालिमको बारेमा सिप,क्षमता विकास भएको र बिद्यालय फर्के पछि लागू गर्ने तालिमका सहभागीरु सानुमाया चेपाङ, अनुष्का मगर, प्रिति श्रेष्ठ, मिनु आले, सन्तोष चेपाङ लगायत २३ जना बाल विकास सहजकर्ताहरुले प्रतिवद्धता गर्नु भएको प्रयास नेपालका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १३ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution