Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

३ घण्टा अघि
२

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

३ घण्टा अघि
३

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१ दिन अघि
४

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
५

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
६

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

२ दिन अघि
७

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
८

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
९

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
१०

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

५ दिन अघि
११

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि
१२

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

२ दिन अघि
६

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि

गजुरीमा प्रारम्भिक वालविकासमा लगानी परियोजनाको समिक्षा,परियोजना बहिर्गमन

  • बागमती कलम
  • ४९७ पटक पढिएको
  • प्रकाशित मिति: २०८० पौष २१, शनिबार (२ साल अघि)
गजुरीमा प्रारम्भिक वालविकासमा लगानी परियोजनाको समिक्षा,परियोजना बहिर्गमन

धादिङ।गजुरी गाउँपालिकामा सञ्चालित प्रारम्भिक वालविकासमा लगानी परियोजनाको समिक्षा गरिएको छ।

प्रयास नेपालको आयोजना, प्लानेट इन्फान्टस एण्ड डेभलपमेन्टको सहयोग र गजुरी गाउँपालिकाको समन्यव तथा सहकार्यमा तीन वर्ष अगाडी देखि गाउँपालिका भित्रका ४४ वटा सामुदायिक विद्यालय र १ वटा समुदायको बालविकास केन्द्रमा बाल विकास लक्षित गरि संञ्चालित थियो।

शुक्रबार परियोजनाको समिक्षा तथा बहिर्गमन कार्यक्रमको आयोजना गरी परियोजना समाप्तीपछि परियोजनाले गरेका उपलब्धि सहितको दस्तावेज गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष सर्मिला बिसुराल, बिभिन्न वडाका वडाध्यक्षहरु,प्रयास नेपालका अध्यक्ष बिर बहादुर श्रेष्ठ, कार्यकारी निर्देशक दामोदर अर्याल, संस्थाका कर्मचारी लगाएत सरोकारवालाहरुको उपस्थिती थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले परियोजनाले गरेको कामप्रति धन्यवाद व्यक्त गर्नुभयो।साथै परियोजनाले आफूहरूलाई हस्तान्तरण गरेको उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो। अबका दिनमा शिक्षामा राजनितिकरण नहुने र शिक्षाको क्षेत्रमा केही सुधार भएको बताउनुभयो।

पालिकाका उपाध्यक्ष सर्मिला विसुरालले संस्थाले ४५ वटा विद्यालयमा बालविकास केन्द्रमा गर्नु भएको सहयोगको उच्च प्रशंसा व्यक्त गर्नुभयो। उहाँले विभिन्न विद्यालयमा अध्यायन अबलोकन भ्रमण गराएर बालविकास केन्द्रमा परिवर्तन ल्याउन राम्रो भूमिका प्रयासले खेलेको बताउनुभयो।

गजुरीमा परियोजना अबधिमा बालविकास केन्द्रको लागि बालविकास कोषस्थापनामा ठूलो भूमिका पालिकाले निर्वाह गरेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।

उहाँका अनुसार ४५ वटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम,बालविकास केन्द्रित रेडियो जिगंल प्रसारण, प्रारम्भिक बालविकास सम्बन्धि ५ वर्ष रणनीतिक योजना निर्माण,४५ विद्यालयका ४६ जना बालविकास सहजकर्ताहरुलाई बालमैत्री बालविकास कक्षा कोठा व्यवस्थापन तथा सहजीकरण सीप सम्बन्धि तालिम प्रदान लगायतका विषयमा रहेर परियोजना सञ्चालन गरिएको छ ।

कार्यत्रलममा बोल्नु हुँदै शिक्षा शाखाका स्रोत व्यक्ति सुजन भण्डारीले परियोजना पछि विद्यालयको बालविकास केन्द्रमा उल्लेख रुपमा परिवर्तन आएको बताउनुभयो।

त्यसै गरी कार्यत्रलममा बोल्नु हुँदै वडा नम्बर ७ का वडा अध्यक्ष बद्रि प्रसाद जम्कटेलले प्रारम्भिक बालविकासको क्षेत्रमा प्रयास नेपालले खेल्नु भएको भूमिकाको प्रशंसा गर्नु भएको छ ।

उहाँले विभिन्न विद्यालयमा अध्यायन अबलोकन भ्रमण गराएर बालविकास केन्द्रमा परिवर्तन ल्याउन ठूलो भूमिका प्रयासले खेलेको बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG_20260722_072516

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

  • IMG_20260722_070209

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • समाचार
  • १

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    ३ घण्टा अघि

  • २

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    ३ घण्टा अघि

  • ३

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    १ दिन अघि

  • ४

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ५

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ६

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    २ दिन अघि

  • ७

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    २ दिन अघि

  • ८

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ९

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • १०

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution