Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २५, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

७ घण्टा अघि
२

शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

१ दिन अघि
३

डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

१ दिन अघि
४

किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

१ दिन अघि
५

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

२ दिन अघि
६

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

२ दिन अघि
७

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

३ दिन अघि
८

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

३ दिन अघि
९

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

३ दिन अघि
१०

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

३ दिन अघि
११

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

३ दिन अघि
१२

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

३ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

२ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

२ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२ हफ्ता अघि
६

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

३ हफ्ता अघि
७

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

६ दिन अघि
८

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

२ हफ्ता अघि
९

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१०

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

४ हफ्ता अघि
११

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि
१२

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

२ हफ्ता अघि

कालिका र जलकन्या विद्यालयलाई लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण

  • बागमती कलम
  • ७१३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० चैत्र ९, शुक्रबार (२ साल अघि)
कालिका र जलकन्या विद्यालयलाई लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–८ स्थित विदाङमा रहेको कालिका माध्यमिक विद्यालयलाई लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय र पानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।

चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना (SAFE Project) अन्तर्गत निर्माण भएको लैङ्गिक तथा अपाङ्गमैत्री हात धुने सुविधा सहितको शौचालय तथा भूमिगत पानी ट्याङ्की शुक्रबार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो।

उक्त संरचना गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक), प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे, वडा नं ८ का वडाध्यक्ष राजकुुमार श्रेष्ठ र प्रयास नेपालका उपाध्यक्ष उषा वि.कको रोहवरमा विद्यालयलाई विधिवत रुपमा स्वामित्व हस्तान्तरण प्रदान गरिएको छ।

१९ लाख ५९ हजारको लागतमा १० हजार लिटर क्षमताको भूमिगत पानी ट्याङ्की, ३ वटा १ हजार लिटर क्षमताको स्ट्याण्डसहित पानी ट्याङ्की, ४ वटा धारा, २ वटा पानी तान्ने पम्प तथा आवश्यक जडान सामग्रीहरु र ३ कोठे पक्की लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय भवन निर्माण सम्पन्न भएको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका प्रबन्धक केशव सिग्देलले जानकारी दिनुभयो ।

उक्त संरचनाबाट ३१८ बालबालिका, शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधीहरु र विद्यालय सेवाक्षेत्रका ६० घरधुरी लाभान्वित हुने उहाँले बताउनुभयो ।

यसैगरी वडा नं १० को ताकथलीमा रहेको जलकन्या आधारभुुत विद्यालयलाई पनि ३ कोठे पक्की लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय भवन हस्तान्तरण गरिएको छ ।

परियोजना अन्तरगत नै निर्माण भएको उक्त संरचना गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, वडा नं १० का वडाध्यक्ष विकाश चेपाङ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगाएतको रोहवरमा विद्यालयलाई स्वामित्व हस्तान्तरण गरिएको छ।

No description available.

१८ लाख ४ हजारको लागतमा ३ वटा १हजार लिटर क्षमताको स्ट्याण्डसहित पानी ट्याङ्की,४ वटा धारा र ३ कोठे पक्की लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय भवन निर्माण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।उक्त संरचनाबाट ७५ बालबालिका र विद्यालय सेवाक्षेत्रका ८० घरधुरी लाभान्वित हुने अर्यालले बताउनुभयो ।

कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष थपलिया, उपाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत घिमिरे, चाइल्डफण्ड जापानका एरिया म्यानेजर दलबहादुर सुनार, वडा नं ६, ८ र १० का वडाध्यक्षहरु, प्रयास नेपालका उपाध्यक्ष वि.क, कार्यकारी निर्देशक अर्याल लगाएतको उपस्थितीमा परियोजना लागु भईसकेपछी विद्यालयमा सम्पन्न भएका गतिबिधिहरु समेत अनुगमन गरिऐको छ।

यस्तै गाउँपालिका स्तरका सरोकारवालाहरुसँगको स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

समितिका संयोजक गाउँपालिका अध्यक्ष थपलियाको अध्यक्षमा भएको बैठकमा परियोजना कार्यान्वयनका क्रममा हालसम्म सम्पन्न भएका क्रियाकलाप, उपलब्धीहरु त्था महत्वपूर्ण अपडेट, समस्या तथा चुनौतीहरु, सिकाईहरुका बारेमा छलफल गरिएको थियो ।

बैठकमा सहभागीहरुले परियोजनाले शिक्षा र कृषि क्षेत्रलाई विशेष महत्व दिएर अगाडी बढाएको बताउदै पालिकाको तर्फबाट यस परियोजना संचालनको लागि निरन्तर सहयोग गर्ने बताएका थिए।

बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय बृद्घिका अबसरहरुमा समेत सुधार गर्ने उद्धेश्यसहित सन् २०२१ देखि वडा नं ६, ८ र १० वडाका १९ बिद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना कार्यान्वयनमा रहेको कार्यकारी निर्देशक अर्यालले बताउनुभयो।

परियोजनाबाट बालविकास देखी कक्षा १२ सम्मका २ हजार ६४ बालबालिका, तिन वडाका १ हजार २९९ चेपाङ र दलित परिवार,१९ विद्यालयका शिक्षक,विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधि गरी ११ हजार ५७३ प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG-20260910-WA0004

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग

  • IMG-20260909-WA0038

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण

  • IMG-20260909-WA0002

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग

  • 1788960505309

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण

  • समाचार
  • १

    हिमालयन हेल्थ केयरद्वारा बेनिघाटका स्वास्थ्य संस्था र सुत्केरी महिलालाई स्वास्थ्य सामग्री सहयोग
    ७ घण्टा अघि

  • २

    शितल छहारी नेपालद्वारा बाढी प्रभावित १४ परिवारलाई राहत वितरण
    १ दिन अघि

  • ३

    डा.ढुंगानाको पहलमा गजुरी स्वास्थ्य केन्द्रलाई साउन्ड प्रुफ जेनेरेटरसहित विद्युतीय सामग्री सहयोग
    १ दिन अघि

  • ४

    किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
    १ दिन अघि

  • ५

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    २ दिन अघि

  • ६

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    २ दिन अघि

  • ७

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    ३ दिन अघि

  • ८

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    ३ दिन अघि

  • ९

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    ३ दिन अघि

  • १०

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution