Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१७ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१७ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१८ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१८ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङमा पालिकाले निकासा नदिँदा विद्यालयमा पुगेन पाठ्यपुस्तक,डिपोमै थन्कियो

  • बागमती कलम
  • ४१२ पटक पढिएको
  • प्रकाशित मिति: २०८० चैत्र २९, बिहिबार (२ साल अघि)
धादिङमा पालिकाले निकासा नदिँदा विद्यालयमा पुगेन पाठ्यपुस्तक,डिपोमै थन्कियो

धादिङ । आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान शुरु हुँदै छ।

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना हुने दिन बिद्यार्थीको हातमा किताब पुर्याउनु पर्ने भएपनि धादिङका विद्यालयहरुले भने पाठ्यपुस्तक नै लगेका छैनन् ।

शिक्षा मन्त्रालयले विद्यार्थीलाई भर्ना हुने बित्तिकै पाठ्यपुस्तक दिने भनेर घोषणा गरेपछी जनक शिक्षा सामाग्री केन्द्रले उपलब्ध गराएको किताब विद्यालयहरुले लिन नआएपछि स्थानीय किताब डिपोहरुमै थन्किएको छ।

स्थानीयतह हरुले विद्यालयमा रकम निकासा नदिने र विद्यालयले डिपोमा आएको पाठ्यपुस्तक नलाने भएपछि धादिङका धेरै विद्यालय सरकारी योजना कार्यान्वयन गर्न असफल भएका छन् ।

जिल्लामा पुस्तक तथा स्टेशनरी व्यवसायिहरुले सामुहिक रुपमा धार्के, गजुरी, चरौंदी र धादिङबेसीमा पुस्तक वितरण डिपो राखेर किताब वितरण गरिरहेका छन् ।

दुर्गम क्षेत्रमा समयमै पाठ्यपुस्तक पुर्याउने सरकारको घोषणापछि धादिङका पुस्तक व्यवसायहरुले समयमै पुस्तकहरु डिपोमा ल्याएर वितरण गरेपनि धेरै विद्यालयहरु पुस्तक लिन नआएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघका केन्द्रीय उपाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो।

धुनीबेसी नगरपालिकामा ४३ मध्ये ३ विद्यालयले पाठ्यपुस्तक लगेका छन्, थाक्रे गाउँपालिकामा ४३ मध्ये २० ओटाले, गल्छी गाउँपालिकामा २८ विद्यालय मध्ये ३ ओटा विद्यालयले किताब लगेका छन् ।

गजुरी डिपोबाट ४५ विद्यालयले पाठ्यपुस्तक लानु पर्नेमा ५ विद्यालयले मात्र किताब लगेको डिपोका चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।

बेनिघाट रोराङ गाउँपालिकाको डिपोबाट ७० विद्यालयले किताब लानु पर्नेमा ९ विद्यालयले मात्र किताब लगेको विष्णु भट्टराइले बताउनुभयो।

दक्षिणी धादिङका स्थानीय सरकारले धेरैजसोमा विद्यालयको खातामा पैसा पठाएका छैनन् भने पैसा पठाएका विद्यालयले समेत किताब लानका लागि चासो नदेखाएको पाठ्यपुस्तक वितरकहरुको भनाइ छ।

मध्य धादिङ र उत्तर धादिङका विद्यालयहरुले भने ७५ प्रतिशत विद्यालयले पाठ्यपुस्तक लगि सकेको वितरणको संयोजन गरिरहनु भएका नारायणकुमार श्रेष्ठले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाको ८३ मध्ये ४२ विद्यालयले किताब लगेका छन् भने ज्वालामूखी, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, गंगाजमुना, खनियाबास, रुबीभ्याली र सिद्धलेक गाउँपालिकाका ९६ विद्यालयले मात्र किताब लान बाँकी रहेको छ ।गजुरी र बेनिघाट रोराङ गाउँपालिकाले विद्यालयको खातामा पाठ्यपुस्तकको निकासा नै दिएको छैन ।

डिपाेमा आएकाे किताब विद्यालयले नलगेकाेले निर्धारित समयमा विद्यार्थीले नपाउने अवस्था आएकाे धादिङ पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष श्रीकृष्ण रिमालले बताउनुभयाे ।

स्थानीय सरकारको मनोमानी काम र संघीय सरकारले समयमै काम गर्नका लागि निकासा दिएपनि स्थानीय सरकारले विद्यालयलाई निकासा नदिँदा समेत विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपाउने अवस्था आएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १७ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १७ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १८ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १८ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution