

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ ।अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
हाल धादिङमा कार्यरत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको नवरपरासी पूर्व सरुवा भएको छ भने धादिङ सिडियोमा बाग्गुङबाट सरुवा भई रमेश ढकाल आउनुहुने भएको छ ।
हेर्नुहाेस् सूची :





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |