

धादिङ,१६ माघ ।
गायक तथा संगीतकार एवं सञ्चारकर्मी लालकाजी श्रेष्ठको ‘हिउ पग्लेर’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गित आज Aago Entertentment युबट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिष्णु भन्डारीको शब्द सिर्जना, लाल काजी श्रेष्ठको स्वर संगीत र एरेन्ज रहेको गितमा मनिष श्रेष्ठको निर्देशन रहेको छ ।त्यस्तै भिडियोमा कलाकार रवि भट्टराई, मनिष श्रेष्ठ, बिनोद तमु, प्रतिक्षा सिलवाल,सरु तामाङलगायतको अभिनय रहेको छ।
(हेर्नुहोस् भिडियो)





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |