

धादिङ,२० माघ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।नेपालगन्जबाट काठमाडौ जाँदै गरेको ना ६ ख ४०५ नम्बरको बस शुक्रवार बिहान आफै अनियंत्रित भइ सडकमा पल्टदा ६ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा बर्दियाका २० वर्षिय सुरज तिमल्सिना, राम बहादुर चौधरी , टिकाराम चौधरी, दयाराम थारु, सल्यानका ४० वर्षिय सुरेश बिक र नवलपरासीकी ४० वर्षिय लक्ष्मी पान्डे रहेकी छिन् ।
घाइते मध्ये सुरज तिमल्सिना, लक्ष्मी पान्डे र सुरेश बिकलाइ काठमाडौ रेफर गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।प्रहरीका अनुसार बसमा २९ जना सवार थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |