

धादिङ,१७ फागुन ।
नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङको अध्यक्षमा हर्क योन्जन तामाङ चयन हुनुभएको छ ।
बुधबार एक कार्यक्रमकाबिच हर्क योन्जन तामाङको अध्यक्ष्यतामा तामाङ विद्यार्थी घेदुङ संघ धादिङको १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा कविता तामाङ, सचिवमा स्याङदिप तामाङ कोषाध्यक्षमा बिना तामाङ चयन हुनभएको छ ।
त्यसैगरी सदस्यहरुमा मनिस तामाङ, सोयता तामाङ, सुरेश तामाङ, सलिना तामाङ, सम्झना तामाङ, कमला तामाङ, सरस्वती तामाङ,त्रुती तामाङ, अजय तामाङ र बिक्रम तामाङ रहनुभएको छ ।
नेपाल तामाङ घेदुङ संघको केन्द्रिय सदस्य प्रेम तामाङको सभापतित्वमा भएको कार्यक्रममा रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङको प्रमुख आतिथ्य तथा तामाङ पत्रकार संघ बागमती प्रदेश सदस्य सन्दिप स्याम्चेन तामाङ, तामाङ पत्रकार संघ धादिङका अध्यक्ष मनिस तामाङको विशेष आतिथ्य रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |