

धादिङ,३० जेठ।
धादिङको गंगाजमुना गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
आज गंगाजमुनको वडा नं ५ तल्लो कल्लेरीस्थित आचलपारी भीरबाट लडेर सोही ठाउँका २१ वर्षीय शोसम थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
भीरबाट करिब २० फिट तल खसेका मगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले मुचुल्का सहित थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |