

धादिङ,२३ असार।
सामुदायिक वन सहजकर्ता सञ्जाल धादिङको अध्यक्षमा सुशीला पाठक चयन हुनुभएको छ।
बिहिबार धादिङबेसीमा सम्पन्न समुदायमा आधारित वन सहजकर्ताहरूको भेलाले पाठकको अध्यक्षतामा तेह्र सदस्यीय कार्य समिति चयन गरेको छ । भेलाले कार्य समितिको उपाध्यक्षमा ज्ञानेन्द्र सिलवाल,सचिवमा अम्बिका रूपाखेती,कोषाध्यक्षमा सीता कोईराला,सह–सचिवमा सन्तोष थापालाई चयन गरेको छ।
त्यस्तै सदस्यहरुमा काजिमान घले,सरोज तामाङ, सुनीता श्रेष्ठ, मीना लम्साल अधिकारी, कल्पना थापा मगर, शान्ता कार्की, प्रमिला पण्डित र हरि नारायण श्रेष्ठलाई चयन गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |