

धादिङ,०७ श्रावण।
धादिङको निलकण्ठ नगरपालिका वडा नं ५ पतेनीमा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्।
पतेनी बस्ने बर्ष ७५ को राम बहादुर परियार आज अपरान्ह १२ बजे घरदेखी करिब ५ सय मिटर पश्चिमपट्टी खाल्टे–धादिङबेशी सडक खण्डको छेउमा मृत्यु अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बागमती कलमलाई जानकारी दिनुभयो ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय सुनौलोबजार र जिल्ला प्रहरी कार्यालय धादिङबाट थप अनुसन्धान भइरहेको जैसवारले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |