


























नेपालमा पश्चिमी वायु र भारतको राजस्थान आसपासमा विकसित न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका १(२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी र हिमाली भेगका केही स्थान एवं देशका बाँकी उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ।
आज दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। पहाडी भेगका १(२ स्थानमा हल्का वर्षाको सम्भावना छ।
यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।आज राति पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।
उच्च पहाडी र हिमाली भेगका १/२ स्थानमा हल्का हिमपातको सम्भावना छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |