

काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपालन विभागले १५ दिनभित्र तरकारीरफलफूल बजार, नर्सरी,कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई दर्ता गर्न निर्देशन दिएको छ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण तरकारीरफलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायहरूलाई १५ दिनभित्र महानगरपालिकामा दर्ता भई सो को विवरण काठमाडौं महानगरपालिका कृषि तथा पशुपंक्षी विभागमा पेश गर्न निर्देशन दिएको हो ।
उक्त तोकिएको अवधिभित्र सूचीकृत नभएमा नियमानुसार कारबाही गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |