

काठमाडौँ । पछिल्लो पाँच वर्षमा नेपालमा गाडी दुर्घटनामा परेर १२ हजार छ सय १२ जनाको मृत्यु भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मात्र ३५ हजार सात सय ५४ वटा गाडी दुर्घटना भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजार पाँच सय जनाभन्दा धेरैको ज्यान जाने गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |