Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१९ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१९ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१९ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२0 घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२0 घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२0 घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

श्रीमानले गरे श्रीमतीको हत्या

६ घण्टा अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धादिङको गंगाजमुनामा ‘जिविकोपार्जन तथा खाद्य सुरक्षा’ परियोजना लागु,सातै वडामा काम सुरू

  • बागमती कलम
  • २७३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० चैत्र ८, बिहिबार (२ साल अघि)
धादिङको गंगाजमुनामा ‘जिविकोपार्जन तथा खाद्य सुरक्षा’ परियोजना लागु,सातै वडामा काम सुरू

धादिङ । गंगाजमुना गाउँपालिकामा जिविकोपार्जन तथा खाद्य सुरक्षा ‘रिलिफ’ परियोजनाको शुभारम्भ गरिएको छ ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको आयोजना, Canadian Foodgrains Bank and Adra Canada को आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा लागु भएको ‘जीविकोपार्जन र खाद्य सुरक्षामा बृद्धि’ (रिलिफ) परियोजनाको बिहिबार वडा नं–५ फुलखर्कस्थित गाउँपालिकाको सभाहल भएको गाउँपालिका स्तरीय गोष्ठीमा परियोजनाको शुभारम्भ गरिएको हो ।

गाँउपालिकाको सात वटै वडामा परियोजना लागु गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

गरिब र सीमान्तकृत कृषक समूहलाई लक्षित गरी खाद्यान्नको उपलब्धता, पहुँच, समुदायको खाद्य सुरक्षा र जलवायु उत्थानशीलतालाई अभिवृद्धि गर्नु परियोजनाको मुख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष भक्त बहादुर लामाले गाउँपालिकाको समृद्धिको लागि यो परियोजना महत्वपूर्ण रहेको बताउनुभयो ।उहाँले परियोजना मार्फत नागरिकको जिविकोपार्जन र कृषी क्षेत्रमा धेरै सुधार हुने भन्दै पालिकाको तर्फबाट यस परियोजना संचालनको लागि निरन्तर सहयोग गर्ने पनि बताउनुभयो ।

यस्तै उपाध्यक्ष रामेश्वर सिम्खडाले पालिकाको विकासमा ठुलो टेवा पुग्ने बताउदै पछाडि परेका जनतालाई आयआर्जन तर्फ अग्रसर गरेर पालिका भित्रका रहेका गरिब असाहयलाई सहयोग पुग्ने बताउनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले परियोजनालाई पालिकाबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा सहभागि अतिथिहरुले समान रुपमा सेवा प्रदान गर्ने गरि परियोजना संचालन गर्न आग्रह गरेका थिए ।

गोष्ठीमा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कबिर रत्न स्थापितले परियोजनाका सम्बन्धमा जानकारी गराउदै खाद्यान्न सुरक्षा, कृषी र जलवायु परिवर्तनको क्षेत्रमा काम गरिने बताउनुभयो।

प्रयास नेपालका अध्यक्ष बिर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्त लामाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष रामेश्वर सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ, साझेदार सस्थाबाट जिविकोपार्जन टिम लिडर कबिर रत्न स्थापितको विशेष आतिथ्य रहेको थियो।कार्यक्रममा वडा न. १ देखी ७ सम्मका वडाध्यक्षहरु क्रमश बहादुर तामाङ, बल बहादुर तामाङ, राज कुमार गुरुङ, प्रेम बहादुर घले, कुमार बहादुर अधिकारी, रमेश ढकाल र रविन अधिकारी, पालिकाको बिभिन्न शाखाका कर्मचारीहरु, साझेदार संस्थाबाट कार्यक्रम संयोजक सुरज आचार्य, प्रयास नेपालका फिल्ड संयोजक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

गोष्ठीमा प्रयास नेपालकी उपाध्यक्ष उषा वि.कले स्वागत मन्तव्य राख्नुभएको थियो।

परियोजनाको बारेमा जानकारी गराउदै प्रयास नेपालका फिल्ड संयोजक प्रशान्त रिजालले ३ बर्ष अवधी रहने परियोजनाले लैंगिक संबेदनशील परियोजना कार्यहरू मार्फत जलवायु अनुकूलन क्षमतालाई सुदृढ गर्दै आय विविधीकरणमा प्रस्तावित गरी जलवायु अनुकुलन कृषक पाठशाला(तरकारी तरकारी र वाख्रा पालन अभ्यासको लागी), स्थानीय वाखाको नस्ल सुधार, जोखिममा परेका महिलाहरूका लागि “बाख्रा उपहार“ कार्यक्रम, बहुउधेश्यीय पानी प्रणाली र सिंचाई पोखरी निर्माण, समुदायमा आधारित अनुकूलन योजनाहरू (CBAPS) को तयारी र कार्यान्वयन, सामुहिक वचत र ऋण योजना सुदृढिकरण, (Farmer Market School:FMS) कृषक वजार पाठशाला संचालन र सुधार र परियोजना सहभागीहरू र स्थानीय सरकारहरू वीच लैङ्गिक समानतामा चेतना अभिवृद्धिको लागि तालिम रहेको बताउनुभयो ।

यसअघि बुधबार खनियाबास गाउँपालिका परियोजनाको शुभारम्भ गरिएको थियो ।

यसैगरी गोष्ठीकै अवसरमा गाउँपालिका अध्यक्ष भक्त लामाको संयोजकत्वमा स्थानीय परियोजना सल्लाहकार समिति समेत गठन गरिएको छ। १७ सदस्यीय रहेकोे समितिमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, पालिकाको शाखाप्रमुख र साझेदार सस्थाका प्रतिनिधि हरु रहने व्यवस्था छ।

यो परियोजनाको कार्यक्षेत्र जिल्लाको गंगाजमुना र खनियाबास गाउँपालिकामा रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ६ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १९ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १९ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १९ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २0 घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २0 घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २0 घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution