

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न दुई मिटर खन्न बाँकी रहेको छ।
सुरुङ छिचोल्ने अवस्थामा पुगेको भए पनि मिति भने तय भइनसकेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो ।
ब्रेक ’थ्रु’ को मिति चाँडै तय हुने पनि दुमरुले बताउनुभयो ।
यसअघि गएको फागुन २३ गते नै सुरुङ छिचोल्ने मिति तय भएकोमा स्थानीयवासीले काममा अवरोध गर्दा हुन सकेको थिएन। स्थानीयवासीसँगको सहमतिपछि गएको चैत ६ गतेदेखि फेरि काम शुरु भएको हो ।
सुरुङ छिचोलेपछि सुरुङलाई थप सुधार गर्नुपर्ने भएकाले गाडी चलाउन थप एक वर्ष लाग्ने उपनिर्देशक दुमरुले बताउनुभयो ।अहिले थानकोटमा फ्लाईओभर निर्माण भइरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |