

धादिङ । थाक्रे गाउपालिका ५ पुरानडाडा घट्टे खोलामा आगलागीबाट दुईजनाको मृत्यु भएको छ ।
बुधबार बेलुका तेज बहादुर लामाको घरमा आगलागी हुँदा ७० वर्षीय तेज बहादुरसँगै उहाँको पत्नी ठुली लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा माटोले बनेको घरमा बेलुका करिब १०:१५ बजे तिर एक्कासि आगलागी हुँदा दम्पतिको ज्यान गएको र आगलागीबाट घरमा रहेको अन्न पात लत्ता कपडा लगाएत घर पुरै जलेर नष्ट भएको थाक्रे-५का वडा अध्यक्ष सन्त बहादुर लामाले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |