

वैशाख महिनामा मात्रै आगलागी र डढेलोबाट २६ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।
सुक्खा र गर्मी बढेसँगै एक महिनामै आगलागीका घटनामा २० जना र वन डढेलोमा परेर ६ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आगलागीबाट एक हजार तीन सय ६४ र डढेलोबाट चार सय सात घरपरिवार प्रभावित भएका छन् । यस्तै वैशाखामा चट्याङबाट आठ जनाको ज्यान गएको छ ।
वैशाखमा इतिहासकै धेरै वन डढेलो भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |