Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २३, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
सुचना
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?

१ घण्टा अघि
२

गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण

१ घण्टा अघि
३

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

१ दिन अघि
४

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

१ दिन अघि
५

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ दिन अघि
६

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

१ दिन अघि
७

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

१ दिन अघि
८

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

१ दिन अघि
९

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

१ दिन अघि
१०

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

२ दिन अघि
११

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

२ दिन अघि
१२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
४

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

१ हफ्ता अघि
५

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
६

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ हफ्ता अघि
७

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

४ दिन अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१०

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
११

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि
१२

धादिङका महेन्द्र श्रेष्ठको बहुजातीय कृषि बगैँचा-जहाँ ‘दुर्लभ फलफूलदेखि अगरउडसम्म’

३ हफ्ता अघि

वातावरण तथा जलवायु परिवर्तन सचेतनासम्वन्धी डिभिजन वन कार्यालय धादिङको अनुरोध !

  • बागमती कलम
  • १६५५ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ चैत्र १६, बिहिबार (३ साल अघि)
वातावरण तथा जलवायु परिवर्तन सचेतनासम्वन्धी डिभिजन वन कार्यालय धादिङको अनुरोध !

पृथ्वी हामी सबै प्राणीहरुको एक मात्र साझा घर हो । यसलाई चारैतिर विभिन्न ग्याँस मिश्रित बायुमण्डलले घेरेको छ ।

बायुमण्डलमा प्राणवायु अक्सिजनले करिव २१ प्रतिशत, नाइट्रोजनले ७८ प्रतिशत, कार्वन डाईअक्साईडले ०.०३ प्रतिशत तथा बाँकी अरु ग्याँसहरुले ओगटेको छ । सूर्यबाट पृथ्वीको सतहमा प्रवेश गरेको ताप विकिरण बायुमण्डलमा रहेका हरित गृह ग्याँसहरुको अवरोधको कारण फर्किन पाउँदैनन् र पृथ्वीको सतह, बायुमण्डल र समुद्रको सतह तताउँछन् ।

कार्वन डाईअक्साईड त्यसमध्ये एउटा महत्वपूर्ण ग्याँस हो,जसको अर्को नाम तातो हावा पनि हो । मानविय गतिविधिले विशेष गरी औद्योगिक क्रान्तिपछि उत्सर्जन भएका हरित गृह ग्याँसहरुको मात्रा बायुमण्डलमा अत्यधिक मात्रामा बढ्न गएकोले पृथ्वीको सबै भागहरुको तापमान हानीकारक हुने गरी बढिरहेको छ ।

बायु प्रदुषण, जल प्रदुषण र फोहर प्रदुषण लगायतका हानिकारक मानविय गतिविधिको कारण विश्व तापमान बृद्धिमा झनै बल पुगेको छ । उदाहरणको लागि प्लाष्टिक डढाउने, वन डढेलो, वन विनाश, वन अतिक्रमण, खोरिया फँडानी, अवैधानिक वन कटान जस्ता मानविय गतिविधिहरुले वातावरण प्रदुषण बढ्न जाँदा जलवायु परिवर्तन तिब्र हुन पुगेको छ ।

जलवायुको गुणहरुमा परिवर्तन हुनजाँदा तापक्रम र वर्षको मात्रा, तालिका र तिब्रतामा फेरबदल आएको हामी सबैले महशुस गरेकै छौँ । यसबाट हाम्रो जीवनको आधार वन र जैविक विविधता, स्वास्थ्य, पूर्वाधार, ऊर्जा, पर्यटन, वसोवास लगायत जिविकोपार्जनसँग सम्वन्धित क्षेत्रहरुमा प्रत्यक्ष असर महशुस गरिएको छ ।

यसको कारण हरेक वर्ष बाढी, पहिरो, हावाहुरी तथा वन डढेलो जस्ता जलवायु जन्य प्रकोपका कारण ठूलो मात्रामा जनधनको क्षति भई नै रहेको छ ।यसैले वातावरण प्रदुषण कम गर्न र जलवायु परिवर्तनका नकारात्मक असरहरुबाट बच्न निम्न कुराहरुलाई ध्यान दिई व्यवहारमा कार्यान्वयन गर्नु गराउनु हुन समस्त सर्वसाधारण र सरोकारवाला जनसमुदायहरुसँग हार्दिक अपिल गर्दछौँ ।

अपिल

– प्लाष्टिक, धातु र सिसाजन्य सामग्रीको प्रयोग कम गरौँ । दैनिक उपभोग्य सामग्री प्रयोग गरे पछि फाल्नुपर्ने फोहोरमा कुहिने र नकुहिने पदार्थ अलग गरेर सुरक्षित विसर्जन, पुनः प्रयोग वा पुनः चक्रण (Recycling) गरी प्रयोगमा ल्याऔं ।

– प्लाष्टिक र काष्ठजन्य सामग्रीको अनावश्यक डढाउने काम नगरौँ । सफा हरित ऊर्जा (जलविद्युत) र सौर्य ऊर्जा प्रयोग गरौं, प्रयोग गर्न प्रोत्साहित गरौं ।

– सामुदायिक वन उपभोक्ता, कवुलियती वन समूह सदस्य तथा निजी वन कृषकहरुले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका गतिविधिहरुलाई वन व्यवस्थापन कार्ययोजनाको अभिन्न अंग बनाऔं र प्रभावकारी रुपले कार्यान्वयन गरौं ।

– वन श्रोतको उत्पादकत्व पत्ता लगाई वार्षिक स्वीकार्य कटानको परिधी भित्र रही वन पैदावारको दीगो ढंगले सदुपयोग गरौं ।

– वन डढेलोले गर्दा कार्वन डाईअक्साईड उत्सर्जन भई बायुमण्डल थप तातिने हुँदा वन डढेलो लाग्ने, लगाउने वा वन डढेलो लगाउन दुरुत्साहन गर्ने काम कसैले कहिंल्यै नगरौं ।

– हरेक वर्ष सुख्खा र गर्मी याममा (फाल्गुन देखि भदौ) वनमा डढेलो लाग्नाले कार्वन उत्सर्जन भई तापमान बृद्धिमा नकारात्मक सहयोग पुग्ने हुनाले सुख्खा याम आउनु अघि नै वन व्यवस्थापन गरी वनमा सुकेका काठ दाउरा, पत्कर लगायतका प्रज्वलनशील पदार्थ संकलन गरी सुरक्षित रुपमा विसर्जन वा खाडलमा हाली कम्पोष्ट मलमा परिणत गरौं।

– सजिलै कुहिने सामग्रीको प्रयोगमा जोड दिऔं ।

– राजमार्गमा गुड्ने सवारी साधनका यात्रुहरुले प्लाष्टिकजन्य सामग्री सडकमा नफालौं, आफूले पनि नफालौं र अरुलाई पनि नफाल्न प्रेरित गरौं। यातायात व्यवसायीहरुले समेत सवारी साधन भित्र फोहोर संकलन गर्ने डष्टबिन राखी त्यसैमा मात्र फोहोर जम्मा गरौं ।

– वनका रुख विरुवाले वायुमण्डलको कार्वन डाईअक्साईड अवशोषण गरी हरितगृह ग्याँस उत्सर्जन कम गर्न महत्वपूर्ण र अहम् भूमिका खेल्ने हुँदा निजी बारी, कान्ला, सार्वजनिक जग्गा, सडकको दुबै तर्फको खाली ठाउँ, कुलो र नहरको डिल, जग्गाको साँध, सामुदायिक वन र कवुलियती वनका खाली स्थानमा धेरै भन्दा धेरै वृक्षारोपण गरौं । साथै वन विनाश हुने काम नगरौं र नगराऔं । 

थप जानकारीको लागि

सम्पर्कः ०१०–५२०१२५ ; ९८५१३१६८२५ ; ईमेलः [email protected]

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%
प्रतिक्रिया दिनुहोस
सुचना सम्बन्धि थप
  • job-vacancy

    Vacancy Announcement

  • siddheswor

    शिक्षक आवश्यकता सम्बन्धी सूचना !

  • notice

    विद्युत आपूर्ति बन्द हुने बारे सूचना !

  • barsa

    वर्षाको समयमा ख्याल राख्नुपर्ने कुरा !

  • समाचार
  • १

    कृष्णभीरमा सडक खुलाउन धमाधम काम,अझै कति दिन लाग्ला ?
    १ घण्टा अघि

  • २

    गजुरीका बाढी प्रभावितलाई ग्यास चुलो वितरण
    १ घण्टा अघि

  • ३

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    १ दिन अघि

  • ४

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    १ दिन अघि

  • ५

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    १ दिन अघि

  • ६

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    १ दिन अघि

  • ७

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    १ दिन अघि

  • ८

    भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन
    १ दिन अघि

  • ९

    बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने
    १ दिन अघि

  • १०

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution