

धादिङ,१७ फागुन ।
धादिङको धुनिबेशी नगरपालिका–९ रुपाकोटस्थित सडकमा टिप्पर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ। २ जना घाइते भएका छन् ।
मंगलबार राति प्र ३–००१ क ६४५६ नम्बरको टिप्पर निर्माणाधीन सडक भासिएर सडकबाट करिब २ मिटर तल खसेर दुर्घटना हुँदा टिप्परचालक धुनिबेशी नगरपालिका–५ बद्रीटारका २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका तामाङको बिएण्डबी अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाईते भएका सहचालकसहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |