

धादिङ,१९ फागुन
१२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २३ गतेदेखी हुने भएको छ ।
फागुन २३ गतेदेखि २५ गतेसम्म गजुरी गाउँपालिका–५ स्थित गलौँदी खेलमैदानमा रनिङ शिल्ड प्रतियोगिता गर्ने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले बताउनुभयो ।
प्रतियोगिता संचालनको लागि गत बिहिबार सरोकारसँग बैठक बसेर निर्याय गरेको अध्यक्ष तामाङले बताउनुभयो ।प्रतियोगितामा जिल्लाका २ नगरपालिका र ११ गाउँपालिका गरी १३ स्थानीय तहको सहभागिता रहने छ ।
४२ स्वर्ण पदका लागि हुने खेलमा भलिबल, कबड्डी, एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कँराते, तेक्वान्दो लगायतका खेलहरू हुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |