

धादिङ,२६ फागुन।
नेकपा एमाले धादिङले संचालन गरेको मिसन ग्रासरुट अभियानका सन्दर्भमा यसका गतिविधि र नेकपा एमालेकोसंगठन सदृढिकरण र विस्तार कार्यक्रमहरु समेटिएको सौर्य बुलेटिन प्रकाशन सुरु भएको छ।
नेकपा एमालेले ५ गतेबाट सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत जिल्ला स्तरको भेला र प्रशिक्षणहरु, पालिका तहको बैठक बसेर वडागत रुपमा कार्ययोजना अनुसार बैठकहरु बस्न सुरु भएको छ।
एमालेले गरेका काम प्रचारप्रसार गर्न, संगठन सुदृढिकरण, आवस्यकता अनुसार संगठन निर्माण, बाहिर रहेका युवा तथा समुदायका मानिसहरुलाई उचित स्थान दिएर संगठित गर्ने, आदी योजना बनाएर कार्यक्रम संचालन गर्न अभियान सुरु गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |