

धादिङ,२८ फागुन।
धादिङको गल्छी गाउँपालिका वडा नं.४ मासटारबाट ११ किलो २५० ग्राम गाँजासहित एकजना पक्राउ परेका छन् ।
शुक्रबार अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलिले गजुरी गाउँपालिका वडा नं. ८ किरान्चोक बस्ने बर्ष ३४ को वीर बहादुर तामाङलाई पक्राउ गरेको हो ।
मासटारमा शंकास्पद अवस्थामा पैदल हिडिरहेका तामाङलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला पारि पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङलाई लागु औषध गाँजा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |