Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

धुनिबेशीका सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बनसम्बन्धी अभिमुखिकरण

  • बागमती कलम
  • ७२१ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ चैत्र २, बिहिबार (३ साल अघि)
धुनिबेशीका सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बनसम्बन्धी अभिमुखिकरण

खानीखोला,०२ चैत।
धुनिबेशी नगरपालिकाका जनप्रतिनिधि तथा सरोकारवालालाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी अभिमुखिकरण कार्यशाला सञ्चालन गरिएको छ । नगरपालिकाको आयोजनामा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको लागि १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला आयोजना गरिएको हो ।

वालमैत्री तथा पोषणमैत्री स्थानीय शासन वाल अधिकार सम्वन्धी समग्र पक्ष (वाल वचाउ, वाल संरक्षण, वाल विकास र वाल सहभागिता) को प्रवद्र्धन गरी स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याईएको एक नबिन अबधारणा हो ।

बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ, बाल संरक्षण, बाल विकास, र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सबाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति हो । यसले स्थानीय निकायलाई बालबालिकाको हितमा योजना तर्जुमा, स्रोतको विनियोजन, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन जस्ता कार्य गर्न सघाउँदछ ।

स्थानीयस्तरका सबै क्षेत्र र तहका निकायहरुको नीति, संरचना, प्रणाली र कार्य प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिताको माध्यमबाट उनीहरुका अधिकार सम्बन्धी सबालहरुलाई मूलप्रवाहीकरण गर्ने,बालबालिकाहरुको वाच्न पाउने हक, संरक्षणको हक, विकास र जीवनयापनको हक र स्थानीय शासन र सेवा प्रवाह सम्वन्धी निर्णय प्रक्रियामा बालबालिकाहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने र बालमैत्री शासन प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, बाल विकास रणनिति २०७७–२०८८, लगायतका कानून, नीति तथा कार्यक्रमहरूमा बाल अधिकारको समग्र पक्षलाई सम्बोधन गर्न विभिन्न व्यवस्था गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ बमोजिम बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरी बालमैत्री वडा घोषणा गर्ने जिम्मेवारी नगरपालिकाको वडालाई दिएको छ । उक्त ऐन अनुसार गरी वडा तथा नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणा गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । बाल अधिकारलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान २०७२ , स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मुलुकी देवानी संहिता ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ तथा बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ जस्ता कानूनी व्यवस्था गरिएको छ ।

राज्यको पुनःसंरचनासँगै प्रदेश सरकार तथा स्थानीय तहको संबैधानिक जिम्मेवारी पुरा गर्न पन्ध्रौ योजनामा राखिएको दूरदृष्टि तथा दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी यो बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधी २०७९ कार्यान्वयनमा ल्याईएको छ ।

धुनिबेसी नगरपालिकाले कार्यविधीमा उल्लेख भएका अधिकाशं ३६ वटा सेवा प्रवाहका सूचकहरु र १५ वटा संस्थागत सूचकहरु गरी ५१ वटा सूचकहरु पुरा गर्दै बालमैत्री नगरपालिका अबलम्बन तथा घोषणा तर्फ उन्मुख भएको छ । धुनिबेसी नगरपालिकाले पालिका भर रहेका बिद्यालयहरुलाई बालमैत्री बनाउने, समुदाय र बिद्यालय तहमा गठन तथा वडा र गाउँपालिका स्तरीय संञ्जाल गठन, महिला तथा बालबालिका शाखालाई सम्पर्क शाखाका तोकी बाल तथा पोषण मैत्री स्थानीइ शासनको कार्यलाई तिब्रता दिएको छ ।

धुनिबेसी नगरपालिकाले बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि नगरपालिका तथा ९ वटै वडामा अभिमुखिकरण तथा बालमैत्री स्थानीय शासन समितिको गठन र सरोकारबालाहरुबाट बालमैत्री स्थानीय शासन संचालनको प्रतिबद्धता लिने जस्ता कार्य गरिसकेको छ ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा,बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि नितिगत र कानुनी व्यवस्था,बालबालिकामा लगानी, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु, सुचकहरु, बालमैत्री स्थानीय शासनको संस्थागत संरचना, बालमैत्री स्थानीय शासन पालिका तथा वडा समितिको काम कर्तव्य र उत्तरदायित्व, बालमैत्रस् स्थानीय शासनका चरणहरु एवम् पुरा भएका सुचकहरुको दस्तावेजिकरण र आगामी योजनाहरुको बारेमा लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल,अधिबक्ता तथा बालबालिका सम्बन्धि बिषय बिज्ञ सुनिता कडेलले सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरु,वडा समितिका सबै सदस्यहरु,वडामा रहेको स्वास्थ्य संस्थाका प्रमुख,महिला र बालबालिकाको क्षेत्रमा कार्यरत स्थानीय गैरसरकारी संघसंस्था वा महिला समूह वा सामुदायिक संस्थाका प्रतिनिधि,प्रधानाध्यपक,विद्यालय÷स्वास्थ्य व्यवस्थापन समिति प्रतिनिधि,वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु,वडा स्तरीय बाल संजालका बालबालिकाहरु सहित नगर प्रमुख,उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत,शिक्षा अधिकृत लगायतको सहभागीता रहेको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका सुजिता मुडवरीले जानकारी दिनुभयो ।

यसैगरी नगरपालिकाले बालबालिकाको वस्तुगत विवरण तयारी, बालबालिकाको स्थितिपत्र तर्जुमा र सार्वजनिकीकरण, नगर परिषदबाट आफ्नो निति तथा कार्यक्रम र बजेटमा बालबालिकाको क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता सहितको नगरकार्यपालिका र नगरपरिषदको निर्णय, बालमैत्री स्थानीय शासनको सेवाप्रवाहका न्यूनतम सूचकको स्थानीयकरण,निति कार्यविधी र आचार संहिता तयारी र बालश्रममुक्त होटल कलकारखाना,इट्टा उद्योग बनाउने जस्ता कार्य अघि बढेको धुनिबेसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले भनाई रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
७%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution