

धादिङ,२३ चैत ।
राष्ट्रिय वाणिज्य बैँकको धादिङबेशी शाखाले नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाल राष्ट्र बैकले अद्यावधिक गरेको वित्तिय साक्षरता मार्गदर्शन २०७९ अन्तरगत राष्ट्रिय वाणिज्य बैँक धादिङबेशी शाखाले शुक्रबार विद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
बैँकका प्रबन्धक दिपक न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा युवा वर्ग लक्षित कार्यक्रम अन्तरगत बैँक, कर्जा, लगानी, बचत, रेमिट्यान्स र डिजिटल बैँकीङको फाइदा तथा जोखिम न्युनिकरण साथै सफा नोट निती सम्बन्धि छलफल गरिएको थियो।
कार्यक्रममा १२० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |