

धादिङ,२८ बैशाख ।
धादिङको गल्छी गाउँपालिकाको कार्यालय महेशदोभानको अम्लेश्वर मन्दिर परिसरमा सर्ने भएको छ ।
बैरेनीमा भाडाको घरमा सञ्चालित गाउँपालिकाको प्रशासनिक कार्यालय गल्छी गाउँपालिका–६ महेशदोभानस्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा रहेको नयाँ शहर आयोजना कार्यालयको पुरानो भवनमा सर्ने भएको हो ।
गाउँपालिकाले मंगलबार एक सूचना सार्वजनिक गर्दै कार्यालय स्थानान्तरण हुन लागेकोले बैशाख २८ गते देखि ३१ गते सम्म तीन दिन कार्यालयको अत्यावश्यक सेवा बाहेक अन्य सेवा वन्द रहने जानकारी गराएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |