

काठमाडौं,१७जेठ।
काठमाडौं नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र धादिङका एक जना विद्यार्थी मृत फेला परेका छन् ।
१३ वर्षीय अभिषेक तामाङ गएराती आफु बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको लैनचौर प्रहरीले जनाएको छ ।उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक बिद्यार्थी इलिप्सको कक्षा ५ मा अध्ययनरत थिए ।
आफूहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेको भन्दै बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |