

आजको लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्बजनिक गरेकाे तरकारी तथा फलफूलको मूल्य :
ठुलो गोलभेडा (नेपाली) २२ रुपैयाँ ५० पैसा,
ठुलो गोलभेडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा,
लोकल सानो गोलभेडा १५ रुपैयाँ,
रातो आुल ४७ रुपैयाँ, रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ,
लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा
स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ,
ज्यापु काउली ८५ रुपैयाँ,
रातो मूला र लाम्चो हरियो फर्सी ४५ रुपैयाँ,लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा,
मकै बोडी ५६ रुपैयाँ ६७ पैसा,
मटरकोशा १७५ रुपैयाँ,
लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा,
भटमास कोशा १४० रुपैयाँ
परवल ९५ रुपैयाँ,
चिचिण्डो ३५ रुपैयाँ,
घिरौला ५५ रुपैयाँ,
सलगम ७६ रुपैयाँ ६७ पैसा,
भिण्डी ७४ रुपैयाँ,
स्कूस ५६ रुपैयाँ ६७ पैसा,
पालूगो, चमसूर, मेथी र सौफको साग ११६ रुपैयाँ ६७ पैसा
तोरीको साग प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा,
कन्या च्याउ १६६ रुपैयाँ,
डल्ले च्याउ १५४ रुपैयाँ,
कुरीलो २३३ रुपैयाँ ३३ पैसा,
न्यूरो ७६ रुपैयाँ ६७ पैसा
ब्रोकाउली ९६ रुपैयाँ ६७ पैसा,
चुकुन्दर ७५ रुपैयाँ, सजिवन ९६ रुपैयाँ ६७ पैसा,
जिरीको साग ७६ रुपैयाँ,
ग्याठ कोबी ८६ रुपैयाँ ६७ पैसा,
सेलरी १४० रुपैयाँ,
पार्सले २४० रुपैयाँ,
पुदीना १३५ रुपैयाँ,
गुन्द्रुक २७५ रुपैयाँ
कागती १६७ रुपैयाँ ५० पैसा,
अनार ३९३ रुपैयाँ ३३ पैसा,
मालदह आँप ८६ रुपैयाँ,
दसहरी आँप ९३ रुपैयाँ ३३ पैसा,
मौसम १९० रुपैयाँ,
लोकल काक्रो ११६ रुपैयाँ,
रुख कटहर ३६ रुपैयाँ ६७ पैसा,
किवि ४५० रुपैयाँ,
आभोकाडो ५५० रुपैयाँ,
लोकल लिच्ची १३३ रुपैयाँ ३३ पैसा,
अदुवा २४५ रुपैयाँ,
अकबरे खुर्सानी २२५ रुपैयाँ,
सुकेको लसुन (नेपाली) २१० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २३७ रुपैयाँ ५०पैसा,
रहु माछा ३२२ रुपैयाँ ५० पैसा, बचुवा माछा २६० रुपैयाँ र मुंगरी ताजा माछा ३३० रुपैयाँ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |