

धादिङ,१८ असार।
तनहुँको आँबुखैरेनी गाउँपालिका १ बरादीमा बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।एक जना घाईते भएका छन्।
आईतबार दिउँसो पृथ्वि राजमार्गस्थित बरादी पेट्रोल पम्प नजिकै मुग्लिनबाट डुम्रेतर्फ जाँदै गरेको ग २ ख १२३५ नं को बसले सोही दिशाबाट आउदै गरेको बा प्र ०२ ०१५ प ६२३६ नं को मोटरसाईकललाई ठक्कर दिदाँ धादिङ नेत्रावती डवजोङ-४ का २७ बर्षिय सागर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट मोटरसाईकलको पछाडी सवार नेत्रावती डवजोङ-२ कै अनदाजी २७ बर्षिय सुरेन तामाङ घाईते भएका छन् ।उनको आबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ।
ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |