

धादिङ,०६ भदौ।
धादिङको गजुरी गाउँपालिका-२ स्थित चालीसे झरना नजिकैबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको बस आज बिहान त्रिशुलीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको र अहिलेसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ।बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ।तस्वीर:रामहरी थापा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |