Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

२ घण्टा अघि
२

चुमनुब्रीमा बाढीले ४ घर बगायो

२ घण्टा अघि
३

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

१६ घण्टा अघि
४

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

१६ घण्टा अघि
५

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

१६ घण्टा अघि
६

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

१६ घण्टा अघि
७

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

१७ घण्टा अघि
८

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

१७ घण्टा अघि
९

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

१७ घण्टा अघि
१०

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
११

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
१२

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

४ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

१ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

धादिङबेशीमा ‘लाखे जात्रा’(फोटो फिचर)

  • अनिल अछामी
  • १२७६ पटक पढिएको
  • प्रकाशित मिति: २०८० भाद्र १४, बिहिबार (३ साल अघि)
धादिङबेशीमा ‘लाखे जात्रा’(फोटो फिचर)

धादिङ,१४ भदौ।
सदरमुकाम धादिङबेशीमा लाखे नाच सुरु भएको छ। आज विहान बिचबजार चोकस्थित गणेश मन्दिरमा लाखेको विधिवत पुजा गरी जात्राको शुभारम्भ गरिएको हो ।

जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्राको अवसरमा नेवार समुदायको संस्कृति, परम्परा र पहिचानलाई मध्यनजर गर्दै आजदेखी परम्परागत शैलीमा लाखे जात्राको सुरुवात गरिएको झिंगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठले बताउनुभयो ।

लाखे जात्रा नेवार समुदायको मौलिक जात्रा हो । यस पर्वलाई जोगाई राख्न विगत वर्षहरुमा पञ्चेबाजा बजाएर मनाइने गरिएपनि हाल नेवार समुदायको आफ्नै बाजा बजाई परम्परागत शैलीमा गरिएको महासचिव श्रेष्ठले बताउनुभयो ।

गाइजात्राको अवसरमा आज दिउँसो १ बजे मृत्यु भएका १० जना नेवार समुदायका मृतकको फोटो सहित गाइ निकालिने र लाखे जात्रा गरिने श्रेष्ठको भनाई छ ।

यसैगरी भोलि १५ गते खेत रोपाइ अभिनय गर्दै लाखेसहित बजार परिक्रमा, भदौ २१ गते श्री कृष्णको रथ यात्रासहित लाखे जात्रा, असोज १ गते हरितालिका तिजको अवसरमा विच बजारमा लाखे नाँच नचाइने र असोज २ गते लाखे जात्रा विधिवत रुपमा समापन गरी लाखे जात्रा मनाइने उहाँले जानकारी दिनुभयो।

नेवार समुदायको जात्रा भएपनि जात्रामा सबैलाई उपस्थित भइदिन झिंगु नेवा समाज धादिङका अध्यक्ष गोविन्द कुमार श्रेष्ठले आग्रह गर्नुभयो । यो जात्रा राष्ट्रिय जात्रा हो ।

कला, संस्कृति तथा परम्परा जोगाइराख्न मनाउने गरिएको जात्रामा सबै जातजाति, समुदाय यो जात्रामा उपस्थित भइदिन उहाँले सबैलाई आग्रह गर्नुभयो ।यस बर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व आजनै परेको छ।

तस्विरमा हेर्नुहोस् :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • mahadebbesi-raktadan

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान

  • समाचार
  • १

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    २ घण्टा अघि

  • २

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    २ घण्टा अघि

  • ३

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    १६ घण्टा अघि

  • ४

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    १६ घण्टा अघि

  • ५

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    १६ घण्टा अघि

  • ६

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    १६ घण्टा अघि

  • ७

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    १७ घण्टा अघि

  • ८

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    १७ घण्टा अघि

  • ९

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    १७ घण्टा अघि

  • १०

    पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution