

धादिङ,१४ भदौ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका वडा नं.५ स्थित घाटबेसीमामा बस दुर्घटना हुदाँ ९ जना घाईते भएका छन्।
चितवनबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ८ ख ८६९६ नं को बस अनियन्त्रित भई बिहान १०ः२० बजेको समयमा भित्तामा ठोक्किदा ९ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ।
घाईतेहरुलाई उपचारको लागी गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको प्रहरीले जनाएको छ ।बसमा २९ जना सवार थिए। बस र चालकलाई नियन्त्रणमा लिईएको र सडकमा कुनै अबरोध नभएको प्रहरीले जनाएको छ ।तस्विर:विक्रम अधिकारी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |