

धादिङबेसी,१७ भदौ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको अध्यक्षमा बिर बहादुर श्रेष्ठ चयन हुनुभएको छ।
शनिबार धादिङबेसी सम्पन्न भएको संस्थाको २२ औं बार्षिक साधारणसभा तथा नवौं अधिबेशनले श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा उषा बि.क, सचिवमा गोबिन्द प्रसाद पण्डित, सह–सचिवमा सरिता चेपाङ, कोषाध्यक्षमा बिपिना सिंजाली मगर चयन हुनुभएको छ।
यस्तै सदस्यहरुमा गोमा तामाङ र सुरेन्द्र बि.कलाई चयन गरेको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |