

काठमाडौं,२२ भदौ।काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार शोक बिदा दिएको छ ।
वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको हो।
काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उनको निधनमा शुक्रबार महानगरले आफू अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको हो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |