

धादिङ।धादिङको त्रिपुरासन्दरी गाउँपालिका-६ मगरडाँडास्थित आँखु खोलामा माछा मार्ने क्रममा एकजना बेपत्ता भएका छन्।
खोलाको विचमा बसेर जाल हानेर माछा मारिरहेका त्रिपुरासुन्दरी गाउँपालिका-१ खोल्सी छापको ४२ वर्षिय बाबुराम कुमाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बेपत्ता कुमालको ईलाका प्रहरी कार्यालय सल्यान्टारका प्रहरी र स्थानियहरुले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
सँगै माछा मार्न गएका ३२ वर्षिय भाई अम्मर कुमाल भने सकुशल रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |