

धादिङ।जिल्लाको धुनीबेशी नगरपालिका–८ खानिखोलास्थित त्रिभुवन राजपथबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काभ्रे रोशी गाउँपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ थानकोट बस्ने २३ वर्षीय जीवन लामा र काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने २२ वर्षीय कमल श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले बा.प्र.०२५ प ०५१२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई करिब ६ सय ५० ग्राम गाँजासहित पक्राउ गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |