

धादिङ–पाँचकिलो अबैध लागुऔषध चरेशसहित धादिङका दुईजना पक्राउ परेका छन्।
शनिबार दिउँसो २ बजेतिर काठमाडौंको कालधाराबाट पाँच किलो चरेशस धादिङको गल्छी गाउँपालिका–५ का ३१ वर्षीय गोविद्र तामाङ र सोही ठाउँका २७ वर्षीय मुस्कान लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले सात थान एटीएम कार्ड, नेपाली ९ हजार रुपैयाँ र बाग्मति प्रदेश ०२–०२३ प ९४८१ नं. को मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |