Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण ६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

१ घण्टा अघि
२

धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

२ घण्टा अघि
३

विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

१ दिन अघि
४

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
५

६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड

१ दिन अघि
६

नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध

१ दिन अघि
७

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
८

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
९

धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?

३ दिन अघि
१०

जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

५ दिन अघि
११

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि
१२

आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

५ दिन अघि

धेरै पढिएका

१

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

३ हफ्ता अघि
२

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

२ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

२ दिन अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

२ हफ्ता अघि
५

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ दिन अघि
६

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

२ हफ्ता अघि
७

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

२ हफ्ता अघि
८

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ दिन अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

३ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

१ हफ्ता अघि
११

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

३ हफ्ता अघि
१२

सिद्धलेकमा करार र ज्यालादारी कर्मचारीको सेवा थप नहुने

५ दिन अघि

धादिङमा आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्दो,गतबर्ष ५३ हजार बढिले लिए सेवा

  • बागमती कलम
  • ५०३ पटक पढिएको
  • प्रकाशित मिति: २०८० आश्विन १५, सोमबार (२ साल अघि)
धादिङमा आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण बढ्दो,गतबर्ष ५३ हजार बढिले लिए सेवा

धादिङ– जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढ्दै गएको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।

आईतबार स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा र पत्रकारसँग अनतरक्रिया तथा आर्थिक वर्ष २०८०/८१ को आयुर्वेद सेवा सार्वजनिक कार्यक्रममा सेवा लिने बिरामीहरु बढ्दै गएको जानकारी गराएको हो ।

कार्यक्रममा गत आ.व. २०७९/८० को कार्य प्रगति विवरण प्रस्तुत गर्दै केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले गत बर्षमा केन्द्रबाट ५३ हजार बढिले सेवा लिएको बताउनुभयो । उहाँको अनुसार स्वास्थ्य केन्द्रबाट १३ हजार ७२२, आयुर्वेद औषधालयबाट ३२ हजार ४८८ र आरोग्य सेवा केन्द्रबाट ७ हजार २३० गरी ५३ हजार ४४० नागरिकले सेवा लिएका छन्।

अघिल्लो आ.व. २०७८/७९मा ३० हजारले सेवा लिएका थिए।

कार्यक्रममा स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले केन्द्रबाट ग्यास्ट्रीक, हड्डी खिएको, नसा च्यापिएको, बाथरोग, छाला सम्बन्धी, पाइल्स/फिसर, स्त्रीरोग रोगको उपचार गर्दै आएको बताउनुभयो।

उहाँले आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने र केन्द्रमै रहेको शशुल्क फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने बताउनु भयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध सेवाहरु प्रवद्र्धन गर्नुपर्नेमा अन्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले जोड दिएका छन् ।

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अमुल्य दाहालले उपचाररत व्यक्तिलाई भन्दा स्वस्थ्य व्यक्तिलाई रोग लाग्नै नदिने खालको कार्यक्रम ल्याउने कार्यक्रमहरु अघि सारिएको जिल्ला बताउनुभयो।

केन्द्रले आर्थिक वर्ष २०८०/८१ को लागी स्तनपाई आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, जेष्ठ नागरिकको लागि स्वास्थ्यवर्धक सेवा, विद्यालय आयुर्वेद तथा योगा शिक्षा लगायतका कार्यक्रम ल्याइएको बताउनुभयो।प्रदेश मातहतको केन्द्रलाई न्युनतम सेवा मापदण्ड सुधार गर्ने कार्यक्रमहरु ल्याइएको उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले समयानुकूल खानपान र व्यवहारले मानव स्वास्थ्य विग्रदो अवस्थामा रहेकोले राज्यले आयुर्वेद सेवालाई व्यापक रुपमा सेवा विस्तार गर्न जरुरी रहेको बताउनुभयो । शरीरलाई उर्जाशिल बनाउने खालको कार्यक्रम ल्याएर आयुर्वेद सेवालाई गाउँगाउँसम्म पु¥याउन सक्नुपर्ने बताउनुभयो ।

त्यस्तै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले आयुर्वेद उपचारको बारेमा प्रचारको आवश्यकता रहेको बताउनुभयो । राज्यको लगानी जनतासम्म पु¥याएर प्रतिफल लिन आयुर्वेद स्वास्थ्य केन्द्रसंग आग्रह पनि गर्नुभयो।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले आयुर्वेद सेवाको बारेमा आम नागरिकलाई जानकारी नभएकोले सूचनाको पहुँच आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो ।उहाँले प्रदेश कार्यालयले केन्द्र मार्फत जिल्लामा आयुर्वेदिक औषधीजन्य जडिबुटीहरुको खोजी गर्ने र प्रवर्द्धन गर्ने खालको कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ ।

आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, शिविर लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ ।

सदरमुकाम धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने सिद्धलेक, नेत्रावती डवजोङ, थाक्रे, गल्छी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG_20260722_072516

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

  • IMG_20260722_070209

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द

  • Cricket_Team_win

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै

  • pakrau-mahila-purus

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

  • समाचार
  • १

    धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए
    १ घण्टा अघि

  • २

    धादिङ भुलभुलेको पहिरोले ४ घर विस्थापित, धादिङबेंसीका २,५०० घरमा खानेपानी आपूर्ति बन्द
    २ घण्टा अघि

  • ३

    विश्वकप क्रिकेट लिग-२ : नेपालले आज नामिबियासँग खेल्दै
    १ दिन अघि

  • ४

    ६ किलो चरेससहित धादिङका २ युवक पक्राउ
    १ दिन अघि

  • ५

    ६ घण्टापछि खुल्यो मुग्लिङ-काठमाडौं सडकखण्ड
    १ दिन अघि

  • ६

    नागढुंगा-मुग्लिन सडकखण्ड गएरातिदेखि अवरुद्ध
    १ दिन अघि

  • ७

    सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा
    १ दिन अघि

  • ८

    धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
    २ दिन अघि

  • ९

    धादिङमा आज राति सवारी आवागमन बन्द,कहिले सम्म रोक लगाइयो ?
    ३ दिन अघि

  • १०

    जवाङ खोलाको पहिरो पन्छाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा
    ५ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution