

धादिङ । प्रथम बंगबन्धु खुला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२३मा भाग लिन जाने धादिङका तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ ।
बंगलादेश तेक्वान्दो महासंघको आयोजनामा बंगलादेशको ढाकास्थित जिरामीमा कात्तिक २ देखि ४ गते (१९–२१अक्टुबर) सम्म हुने प्रतियोगितामा भाग लिन जाने धादिङका नौ खेलाडीहरूलाई मंगलबार शुभकामनासहित बिदाई गरिएको हो।

च्याम्पियनसिपमा प्रदिप गिरी(तौल समूह ८७), धन बहादुर गुरुङ (तौल समूह ५४), कैलाश श्रेष्ठ(तौल समूह ५१),आकाश श्रेष्ठ(तौल समूह ३४), रिजन श्रेष्ठ(तौल समूह ३८), रिदम श्रेष्ठ(तौल समूह २५), स्मृति श्रेष्ठ(तौल समूह २९), सुगम श्रेष्ठ(तौल समूह ३७) र दिन्याम्सु कँडेलले प्रतिस्पर्धा गर्ने छन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |