


























नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज कतिपय स्थानमा हल्का वर्षा र हिमपात हुने प्रक्षेपण को छ।
विभागका अनुसार पहाडी भेगका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी र हिमाली भेगका १/२ स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना छ।
आज दिउँसो देशभर आंशिक बदली रहनेछ। पहाडी भेगका १/२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका १/२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने पूर्वानुमान छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |