

आज सडकमा सवारीसाधन लिएर निस्कनुअघि प्रहरीलाई फोन गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विभिन्न संगठन तथा समूहले विरोध प्रदर्शन गर्ने भएकाले उक्त दिन सकेसम्म सवारीसाधन लिएर सडकमा ननिस्कन र निस्कनै परे प्रहरीलाई फोन गर्न अनुरोध गरेको हो।
अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कनुहुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनुहुन अनुरोध छ,” सूचनामा भनिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |